सागर ढकालले गरे डडेल्धुराबाट उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १६ : ११
सागर ढकालले गरे डडेल्धुराबाट उम्मेदवारी दर्ता

काठमाडौं । इन्जिनियर सागर ढकालले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत रहेको ठाउँबाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस