काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन्।
यसअघि गगन सर्लाही ४ बाट उम्मेदवार बन्ने सुरमा थिए।यद्यपि आइतबार गगनले आफ्नो साबिककै काठमाडौँ ४ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने भएका छन्।
उता काठमाडौँ क्षेत्र नम्बर ५ बाट कांग्रेसकै केन्द्रीय सदस्य प्रदीप पौडेल उम्मेदवार बन्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड