काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ।
आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असोज २०७९, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन
नेप्से ५.१७ अंकले बढ्यो
नेप्सेको सीईओका लागि ५ जनालाई अन्तर्वार्तामा बोलाइयो
नेप्सेको सीईओका लागि आवेदन खुला
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान