काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कार्यदलसहितको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
सीट बाँडफाँटको अन्तिम सहमति जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए । सीट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको थियो ।
बैठकमा सिट बाँडफाँटसहित आगामी चुनावको तयारीबारे पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धन दलका नेताको बैठक जारी