काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र युरोपेली युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । भेट शुक्रबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो ।
भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ तथा सहयोगको विषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले नेपालको विकासमा युरोपेली युनियनले गरेको सहयोग लागि धन्यवाद दिँदै नेपालको शान्ति र विकासको लागि साथ सहयोग रहने विश्वास व्यक्त गरे। भेटमा राजदूत डेप्रेजले शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड