झापा। झापाको कमल गाउँपालिका–५ मा हिजो साँझ ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०३ ००१ क २१२ नम्बरको टिपरले साइकललाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरी चौकी केर्खा झापाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँमा बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु