काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ। यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ। बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल २२ वटा कारोबार भएको हो। सात कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ। बाँकी कम्पनीको सेयर भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा
२६ सय विन्दुमा झर्यो नेप्से, एकैदिन १०५ अंकको गिरावट
६ प्रतिशतले बढ्यो नेप्से, सोमबारका लागि कारोबार बन्द
नेप्सेमा सकारात्मक सर्किट
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन