काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
वैशाख २८ मा संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक केहीबरेमा बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै