काठमाडौं । तथ्यांक विधेयक २०७६ प्रतिनिधि सभा बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको छ।
मंगलबार बसेको बैठकले उक्त विधेयक स्वीकृत गरेको हो।राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १४ : ४७
लेखकबाट थप