काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
जसअन्तर्गत एसईई परीक्षा २०७८ को नतिजा सम्बन्धी विवरण हेर्न मिल्ने व्यवस्थाका लागि विभागले विभिन्न कम्पनीहरूलाई जिम्मा दिएको जनाएको छ ।
विभागले नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरमार्फत प्रकाशित गर्ने र त्यसका लागि छुट्टाछुट्टै संस्थाहरूलाई छुट्टाछुट्टै शर्टकोड र वेबसाइट प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद