काठमाडौं । अछाममा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
राति एक बजे आसपासमा गएको पहिरोले स्थानीय पदमसिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरू पुरिएका हुन् । मृत्यु हुनेहरूको परिचय खुल्न भने बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध