सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा बढाएको छ ।इन्धनको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सोमबारदेखि लागु हुने गरी भाडा बढाइएको हो ।
दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको विभागले जनाएको छ ।यात्रीवहाक सवारीसाधनमा १.७९ प्रतिशत भाडा बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १२ : ०९
लेखकबाट थप