काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । यसअघि प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अन्तिम समयमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो ।
बिहीबार सम्पन्न केन्द्रीय समितिबाट माओवादीले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो । बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद, जनवर्गीय संगठनको पूर्णतालगायतका विषयमा छलफल हुने एक नेताले बताए ।
यस्तै पदाधिकारी चयनका विषयमा पनि बैठकमा छलफल हुन सक्ने ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै