नेपालीलाई विदेशीसँग विवाह गर्न रोक लगाउनुपर्ने

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १६ : १६
नेपालीलाई विदेशीसँग विवाह गर्न रोक लगाउनुपर्ने

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई विदेशीसँग विवाह गर्न रोक लगाउनुपर्ने बताएका छन् ।शुक्रबारको संसद् बैठकमा सांसद सुवालले नेपालको भूराजनीतिक अवस्थाको कारण विदेशफसँग विवाह गर्न रोक लगाउनुपर्ने बताए । 

उनले नेपालीसँग विवाह गरेर आउने विदेशीलाई पनि २० वर्षपछि मात्र कृत्रिम नागरिकता दिनुपर्ने बताए ।"भूराजनीतिक अवस्थाको कारण विदेशीसँग विवाह गर्न रोक लगाउनुपर्छ । विवाह गरेर नेपाल आउनेहरूलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्छ," उनले भने । 

प्रतिक्रिया दिनुहोस