यस्तो छ आजको विदेशी मुद्राको आजको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, ०८ : ४८
यस्तो छ आजको विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ। यस्तैगरी, युरो एकको खरिददर १२९.०१ पैसा र बिक्रीदर १२९.६२ रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६.४९ पैसा र बिक्रीदर ८६.९० पैसा रहेको छ।

चाइनिज युआन एकको खरिददर १८.८६ पैसा बिक्रीदर १८.९५ पैसा रहेको छ भने कतार रियाल एकको खरिददर ३४.६० पैसा र बिक्रीदर ३४.७७ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस