ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, २१ : ३०
ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

प्युठान । प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । बुधबार जिल्लाको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु।प।प्र।१००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर ३८ वर्षीया शान्ता रोकाको  भएको हो । 

प्रहरीका अनुसार ट्याक्टरबाट  खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको  हो ।   

प्रतिक्रिया दिनुहोस