काठमाडौं । यहाँस्थित बूढानीलकण्ठ नगरपालिका वडा नं ८ मा एक महिलाको शंकास्पद शव फेला परेको छ ।
उक्त शवको पहिचान भइसकेको छ । बूढानीलकण्ठ नगरपालिकाकै वडा नं ३ बस्ने फुलमाया सुनारको शव वडा नं ८ मा पर्ने भंगालमा फेला परेको हो ।
मृत्युको कारण खुल्न नसके पनि महिलाले लगाएको भित्री बस्त्र च्यातिएको अवस्थामा भेटिनुले बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनामा शंकास्पद एक एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता