काठमाडौँ । डडेलधुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् ।डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्र्याक्टर आइतबार राति करिब साढे ११ बजे सडकबाट खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १२ : ०५
लेखकबाट थप