राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्णाचन्द्र काफ्ले नियुक्त

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १४ : ०६
राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्णाचन्द्र काफ्ले नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडलेको संचालकमा कृष्णचन्द्र काफ्लेलाई नियुक्त गरेको छ । कम्पनीले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै संचालक नियुक्त गरेको जनाएको हो ।

अर्थमन्त्रालयका उपसचिव काफ्लेलाई राष्ट्रिय बीमा कम्पनीमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट संचालक सदस्य मनोनयन गरेको हो । उनलाई कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले पद तथा गोपनियताको सपथ ग्रहण गरी स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस