डलरको भाउ आकासिदैं

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, ०९ : ०५
डलरको भाउ आकासिदैं

काठमाडौँ । अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ। एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो।

युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ। युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ। अष्ट्रेलियन डलर ८७ रुपैयाँ २ पैसा रहेको छ।

आज पाउन्ड स्टेर्लिङको भाउ प्रतिपाउन्ड स्टेर्लिङ १५१।६१ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस