हेटौडा । नेपाल मोवाइल व्यवसायी महासंघले आफ्नो संठगन विस्तार गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार एक कार्यक्रमको आयोजना गर्दै संगठन विस्तार गरेको हो ।
महासंघका अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा भएको संगठन विस्तार तथा परिचयात्मक कार्यक्रम भएको थियो । महासंघ र मोवाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो।
महासंघका अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा भएको संगठन विस्तार तथा परिचयात्मक कार्यक्रम भएको थियो । महासंघ र मोवाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रमबाट चितवन जिल्लाको अध्यक्ष प्रकाश अर्याल, चितवन मोवाइल व्यवसायी संघको संस्थापक उपाध्यक्ष बिक्रम कंडेल र सचिब पदमा सुरेश भट्टराई लाई निर्बिरोध निर्बाचित गरिएको छ । मोवाईल व्यवसायीहरुलाई एकै छानामुनी ल्याउनको लागि संगठन विस्तार गरिएको महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक छतेन्द्र आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १३ : १६
लेखकबाट थप