काठमाडौं । सुनको मूल्य बुधबार स्थिर रहेको छ । मगंलबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निधारर्ण गरिएको छ । त्यस्तै चाँदीको मुल्य भने बुधबार बढेको छ । मगंलबार प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदी बुधबार पाँँच रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ जेठ २०७९, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?