युएईविरुद्ध नेपाल ८ रनमा अल आउट

सफल खबर संवाददाता

शनिबार, २१ जेठ २०७९, १२ : १३
युएईविरुद्ध नेपाल ८ रनमा अल आउट

काठमाडौँ । आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा युएईविरुद्ध नेपाल ८ रनमा अल आउट भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको हो । 

facebook sharing button

twitter sharing button

sharethis sharing button

email sharing button

messenger sharing button

प्रतिक्रिया दिनुहोस