हेटौँडा उपमहानगरपालिकामा मीना लामाको १४५ मतको आग्रता, पछ्याउदैं राप्रपा उम्मेदवार

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १० : ४९
हेटौँडा उपमहानगरपालिकामा मीना लामाको १४५ मतको आग्रता, पछ्याउदैं राप्रपा उम्मेदवार

हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मेयर पदकी उम्मेदवार मीना लामाको अग्रता कायमै रहेको छ । १३२१५ मतपत्र गन्दा उनले ४०४५ मत पाएकी हुन् । 

यस्तै राप्रपाका दिपक सिंहले ३९०० मत पाएका छन् । दुई उम्मेदवारबीचको मतान्तर १४५ रहको छ । यस्तै एमालेका उम्मेदवार अनन्त पौडेलले भने ३४७२ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस