दैलेख । स्थानीय तह निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा दैलेखकाे नारायण नगरपालिकामा मतगणना राेकिएकाे छ। मत गणनामा कर्मचारीले गलत गरेकाे भन्दै कांग्रेसका उम्मेदवारले नारायणा २ काे पुन मतगणना गर्नु पर्ने भन्दै मतगणना राेक्न लगाएका हुन्।
मतगणनास्थलमा हाल एमालेका कार्यकर्ताले नारावाजी गरिरहेका छन्। जसले गर्दा हाल त्यहाँ मतगणना कार्य रोकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १२ : १५
लेखकबाट थप