पुर्वी नवलपरासी : गैंडाकोट नगरपालिका–१७ को वडाध्यक्षमा माओवादीका गोपी कँडेल विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०८ : ५७
पुर्वी नवलपरासी : गैंडाकोट नगरपालिका–१७ को वडाध्यक्षमा माओवादीका गोपी कँडेल विजयी

चितवन । पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१७ को वडाध्यक्षमा माओवादी केन्द्र निर्वाचित भएको छ ।

वडाध्यक्षका उम्मेदवार गोपी कँडेल विजयी भएका छन् । उनले ३४५ मत ल्याउदैं विजयी हासिल गरेका हुन् भने उनका निकट्तम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार रत्नबहादुर खड्काले ३४० र एमालेका उम्मेदवार नारायण जिसीले १६७ मत प्राप्त गर्न सफल भए ।
 

प्रतिक्रिया दिनुहोस