भरतपुर महानगर अपडेटः रेनु दाहालको अग्रता कायम, ११० मतले पछ्याउदैं विजय सुवेदी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०८ : २३
भरतपुर महानगर अपडेटः रेनु दाहालको अग्रता कायम, ११० मतले पछ्याउदैं विजय सुवेदी

चितवन ।  भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायम रहेको छ ।

मत गणनाको पछिल्लो मत परिणाम अनुसार मत गणनामा वडा नम्वर १ को ३१६८ मत अहिले सम्म गनिएको छ । जसको मत परिणाम अनुसार रेनु दाहालको ११७८ र विजय सुवेदीको १०६८ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस