सप्तरी । कंचनरूप नगरपालिका–१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् ।
उनी ८ सय २९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत मात्र पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०७ : ०८
लेखकबाट थप