काठमाडौं महानगरपालिकाको लापरबाहीः नियमिविपरित गाडी

पत्रपत्रिकाबाट

शुक्रबार, १७ कार्तिक २०७४, ०७ : ५०
काठमाडौं महानगरपालिकाको लापरबाहीः नियमिविपरित गाडी

नियमअनुसार सहसचिव स्तरका कर्मचारीसम्मले मात्र पाउने गाडी सुधिवा काठमाडौं महानगरपालिकाले भने तल्लो तहका कर्मचारीलाई समेत दिईरहेको खुलेको छ ।कार्य सञ्चालन निर्देशिका २०७३ मा सहसचवि तहसम्मका कर्मचारीले मात्र गाडी सुविधा पाउने स्पष्ट व्यवस्था छ ।

महानगरपालिकाले भने निर्देशिकाको खिल्ली उडाउँदै तल्लो तहका कर्मचारीलाई समेत गाडी सुविधा दिएको हो ।रामबहादु श्रेष्ठ आठौं तहका कर्मचारी भए पनि गाडी सुविधा पाईरहेका छन् ।,यो खबर आजको नागरिकले लेखेको छ ।

 

प्रतिक्रिया दिनुहोस