काठमाडौं । बाँके जिल्लाको कोहलपुर–१० को वडा अध्यक्षमाबद्री प्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
उनले ७२४ मत सहित विजयी भएका छन् भने उनको निकट्तम प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले ६४८ तथा काँग्रेसका उम्मेदवारले ४८५ मत ल्याउन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०६ : ४४
लेखकबाट थप