दैलेख : नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०६ : १८
दैलेख : नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अधयक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । 

सुवेदीले २८३४ मत पाए भने एमालेका उम्मेदवारले १९१८ मत पाए । सो गाउँपालिकामा काँग्रेस भने तेस्रो भएको छ ।
 

प्रतिक्रिया दिनुहोस