जाजरकोट : नलगाड–१ मा मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०६ : १४
जाजरकोट : नलगाड–१ मा मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी

सुर्खेत । वडाध्यक्षमा माओवादी केन्द्रका धन महर ४२६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परिमल राणाले ४१७ मत मात्र पाए ।

सदस्यमा पनि माओवादी केन्द्र विजयी भएको छ ।  महिला सदस्यमा  सीता विक ४४२ र दलित महिला सदस्यमा मोतिकला परियार ४४२ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस