बझाङ। बझाङको थलारा गाउँपालिका वडा नम्बर १ मा रविन्द्र जोशीसहित गठबन्धनको प्यानल विजयी भएको छ।
गठबन्धनका उम्मेदवार जोशीले प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण जोशीलाई ८० मतले हराएका छन्। गठबन्धन (नेकपा माओवादी) का रविन्द्र जोशीले ३६० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन\। जोशीका प्रतिद्वन्द्वी एमालेका सुरेस खत्रीले २८० मत मात्रै ल्याए। ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १७ : १७
लेखकबाट थप