महोत्तरीको बर्दिबास नगरपालिकामा माओवादी केन्द्रबाट वडाध्यक्षमा शमशेर लामा विजयी भएका छन्।बर्दिबास ८ को वडाध्यक्षमा लामा ९ मतको अन्तरले विजयी भएका हुन्। उनले ७५३ मत ल्याए।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुद्र किङरिङले ७४४ मत ल्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १६ : ५३
लेखकबाट थप