सल्यान । सल्यानको दार्मा गाउँपालिका वडा न १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्ण वलीलाई ३१ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार टंक वलि विजयी भएका छन्।
माओवादी केन्द्रका टंक वलीले ५ सय २९ प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार कृष्ण वलीले ४९८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार बलबहादुर वलीले १०६ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १६ : २३
लेखकबाट थप