काठमाडौं। रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ मा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्।
वडाध्यक्षमा उदयराज गडेरिया (बाबुराम पाल) ९९२ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंग बहादुर यादवले ९९१ मत ल्याएका छन्।उनले १ मतअन्तरले चुनाव जितेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १६ : ०७
लेखकबाट थप