काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। पाँच सय २९ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले एक सय ७८ मत ल्याएर अग्रता कायमै राखेका हुन्।
उनलाई पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंजना सिंहले एक सय २० मत ल्याएर पछ्याइरहेकी छन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले एक सय १० ल्याएका छन् भने राप्रपामा मदनदास श्रेष्ठले २३ प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १५ : ५६
लेखकबाट थप