काठमाडौँमा १२५ मत गन्दा बालेनको ७३ मत

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १५ : १४
काठमाडौँमा १२५ मत गन्दा बालेनको ७३ मत

काठमाडौं । काठमाडौँ महानगरको ३२ वडाको १२५ मत गन्दा बालेनले ७३ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ र एमालेका केशव स्थापितले १७ मत पाएका छन्। राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ भोट पाएका छन्।

यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ५७, एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३३ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस