काठमाडौँ । शुक्लाफाँटा नगरपालिकामा मतगणना शुरु भएको छ। शुक्लाफाँटा नगरपालिकाको मतगणना वडा १ बाट शुरु गरिएको छ।
शुक्लाफाँटा नगरपालिका वडा १ को मत परिणाम साँझसम्म आउने सम्भावना रहेको छ। मतगणनाको सबै तयारी पूरा हुन ढिला भएपछि शुक्लाफाँटा नगरपालिकामा मतगणना ११:३० बजेबाट शुरु भएको छ। मतगणना भवनमा तारजाली लगाएर सुरक्षा व्यवस्थामा चुस्त बनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १४ : १६
लेखकबाट थप