बलिउडमा अभिनेता सलमान खानले ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु गरेका छन् ।
मुम्बईमा भव्य सेट लगाएर फिल्मको छायांकन सुरु गरिएको बताइएको छ । फिल्मको छायांकन सुरु भएसँगै सलमानले आफ्नो लुक्सको बारेमा फ्यानहरुलाई जानकारी दिएका छन् । फिल्ममा उनको लामो कपाल हुनेछ । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा लामो कपालमा कालो चस्मा सहित कालै कपडामा छन् ।
यद्यपि सलमानले अभिनयमै फोकस गर्ने योजना बनाए । फिल्ममा सलमानको को-स्टार पुजा हेग्डे छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलिउड अभिनेता इमरान खान डिभोर्स गर्दै
१३० स्थानको परिणाम आइसक्यो: निर्वाचन आयोग
ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर
अभिनेता फ्रेड वार्डको निधन
रहेनन् निर्देशक लामा
शुक्रबारदेखि 'लाइफ इन एलए' प्रदर्शनमा आउँदै