धनगढी उपमहानगरमा मत गणना सुरु

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १२ : ५५
धनगढी उपमहानगरमा मत गणना सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको हो ।

सुरुमा उपमहानगरपालिकाको वडानम्बर १ बाट मत गणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस