रणवीर सिंह अभिनीत फिल्म ‘जयशभाई जोरदार’ नेपालमा शनिवारबाट प्रदर्शनमा आएको छ ।
शुक्रबार स्थानीय तहको निर्वाचनका कारण हल बन्द हुने भएकाले शनिवारबाट हल खुलेसँगै फिल्म प्रदर्शनमा आएको हो । यशराज ब्यानरमा बनेको कमेडी ड्रामा फिल्म ‘जयशभाइ जोरदार’ मा रणवीर सिंह, शालिनी पाण्डे र बोमन इरानीको मुख्य भूमिका छ । दिब्यांग ठक्करले फिल्मको लेखन तथा निर्देशन गरेका हुन् ।
उनले यशराजका अन्य फिल्मलाई पनि नेपालमा ल्याउने जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलिउड अभिनेता इमरान खान डिभोर्स गर्दै
१३० स्थानको परिणाम आइसक्यो: निर्वाचन आयोग
ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर
अभिनेता फ्रेड वार्डको निधन
रहेनन् निर्देशक लामा
शुक्रबारदेखि 'लाइफ इन एलए' प्रदर्शनमा आउँदै