प्रतिनिधि नआइपुगेकाेले शुरु भएन ललितपुर महानगरपालिकामा मतगणना

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ११ : २०
प्रतिनिधि नआइपुगेकाेले शुरु भएन ललितपुर महानगरपालिकामा मतगणना

ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना हुन ढिलाे शुरु हुने भएकाे छ।मुख्य निर्वाचन अधिकृत किरण प्रसाद शिवाकोटीका अनुसार राजनीतिक दलका  प्रतिनिधि नआइपुगेकोले बालेट बक्स खोल्न नपाइएको हो।
उनले अरु सबै तयारी अवसथामा रहेको बताएका छन्। शनिबार बिहान बिहान सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरु गर्ने भनिएको थियो।१ लाख २२ हजार ८ सय ९० मतदाता रहेको यो महानगरमाको भोट जावलाखेल स्थित महिला प्रशिक्षण केन्द्रमा मतगणना हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस