कोरोना अपडेट : थप २१ जनामा संक्रमण, १६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, १६ : ३२
कोरोना अपडेट : थप २१ जनामा संक्रमण, १६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस