काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । यसअघि शुक्रबारका लागि तय भएर स्थगित भएको बैठक आज बस्न लागेको हो ।
शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा नेताहरुको कार्यव्यवस्थाका कारण आजका लागि सारिएको थियो । जसअनुसार बैठक बिहान ११ बजे बस्नेछ भने महानगर र उपमहानगरमा पार्टीको तर्फबाट लड्ने उम्मेदवारहरुको टुंगो लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?