काठमाडौं । सत्तासाझेदर दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पत्रकार सम्मेलन गर्दैछन् ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा पत्रकार सम्मेलन राखिएको माओवादीले जनाएको छ ।
पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनबारे पार्टीको तयारी र तालमेलबारे जानकारी दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’