१६ वर्षमुनिको पाँच किलोमिटर दौडमा महिलातर्फ सुशीला प्रथम

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १६ : २७
१६ वर्षमुनिको पाँच किलोमिटर दौडमा महिलातर्फ सुशीला प्रथम

काठमाडौं । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन्। कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भए।त्यस्तै पुरुषतर्फ अशोक विक प्रथम भएका छन्। त्यस्तै पुरुषतर्फ दीपेन्द्र बुढा द्वितीय र कवीन्द्र बुढा तृतीय भएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए।

त्यस्तै खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन्। 
 

प्रतिक्रिया दिनुहोस