कोरोना अपडेट: थप ३५ जनामा संक्रमण पुष्टि, २६६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १७ : ३६
कोरोना अपडेट: थप ३५ जनामा संक्रमण पुष्टि, २६६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार २६८ जनामा परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, आज कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको खबर छैन भने २६६ जना संक्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस