बेवारिसे अवस्थामा  भेटियो पल शाहको गाडी

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ११ : ४५
बेवारिसे अवस्थामा  भेटियो पल शाहको गाडी

काठमाडौ । अभिनेता पल चढ्ने गरेको शाहको गाडी राजधानीको अनामनगरमा फेला परेको छ।  उनी चढ्ने गरेको टाटाको नेक्सन गाडी अनामनगरमा बेवारिसे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले पुष्टि गरे ।शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताए्। उनीविरुद्ध नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी दर्ता भएको छ ।
 

प्रतिक्रिया दिनुहोस