काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।
शुक्रबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेश गर्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई समय दिए ।
कानुनमन्त्री बडुले प्रतिवेदन पेश गरेपछि बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री